एनआरएनसँगको सम्झौता तोडिँदै, १५ दिने स्पष्टीकरण मागियो

काठमाडौं। सरकारले गैरआवासीय नेपाल संघ (एनआरएन)सँग गरेको एक सम्झौता तोड्ने तयारी गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वर फाँट काठमाडौं र एनआरएनबीच २०७१ सालमा भएको उद्यान निर्माणसम्बन्धी एउटा सम्झौता तोड्ने तयारी भएको हो । सरकारले सम्झौता तोड्नका लागि १५ दिने स्पष्टीकरणसमेत मागेको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए … Continue reading एनआरएनसँगको सम्झौता तोडिँदै, १५ दिने स्पष्टीकरण मागियो